१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

यी जिल्लामा अनलाइन मतदाता नामावली फाराम भर्न सकिने



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ ।

आयोगले नमूनाका रूपमा सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने कार्य मंगलबारदेखि काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा निर्वाचन कार्यालयबाट समेत गर्न सकिने व्यवस्था मिलाएको हो ।

आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलका अनुसार अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको आठै जिल्लाका निर्वाचन कार्यालय समयमा औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ११ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति