२२ माघ २०८२, बिहिबार | February 5, 2026

कानुन मन्त्री गोविन्द बन्दीलाई कोरोना संक्रमण



काठमाडौं । संघीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द कोईराला बन्दीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणका कारण सम्पर्कमा आउन नसकेको र उपचारका क्रममा रहेको मन्त्री पत्नी रक्षा बस्यालले जनाएकी छन् ।

मन्त्री पत्नी बस्यालले सामाजिक सञ्जाल मार्फत मन्त्री कोईराला सहित परिवारमा केहीदिन देखि रुघाखोकी लागेको र पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पु्ष्टि भएको जनाएकी छन् । उनले संक्रमणका कारण सपरिवार उपचाररत रहेको र मोबाईल समेत अफ गरिएको भन्दै सम्पर्कमा आउन नसकेकोमा क्षमा समेत मागेकी छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ४८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता