२८ माघ २०८२, बुधबार | February 11, 2026

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउने



काठमाडौं । एक सातादेखि थुप्रिएको काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना प्रकाशित गरी आजबाट फोहोर उठ्ने जनाएको छ । घरमा थुप्रिएको फोहोर पायक परेको ठाउँमा संकलन गरेर राख्न अनुरोध गरेको छ ।

बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम चलेकाले एक साता फोहोर संकलन भएको थिएन । अहिले सडक निर्माणको काम सकिएकाले फोहोर उठाउन शुरु गरिएको महानगरले जनाएको छ ।

एक सातासम्म फोहोर नउठ्दा सडकमै थुप्रिएको छ । कतिपय ठाउँमा हिडडुल गर्न पनि गाह्रो भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ३९ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि