२६ माघ २०८२, सोमबार | February 10, 2026

नेपाली नागरिकताको निरन्तरताको लागि एनआरएनएद्वारा कार्यदल गठन



लण्डन । गैरआवासीइ नेपाली संघले नेपाली निरन्तरताको लागि सरकारसँग लविङ गर्न छुट्टै कार्यदल गठन गरेको छ ।

नेपालको संबिधान २०७२ को धारा १४ मा “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशज वा जन्मको आधारमा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने भन्ने व्यवस्थालाई पूर्णरुपमा कार्यन्वयन गर्न समितिले दवाव दिने बताएको छ ।

यस्तो छ कार्यदल

सल्लाहकार

कुल आचार्य – संयुक्त अधिराज्य

राम प्रताप थापा -जर्मनी

सोनाम लामा – संयुक्त राज्य अमेरिका

खगेन्द्र जिसी -संयुक्त राज्य अमेरिका

क्याप्टेन हितमान गुरूङ् – संयुक्त अधिराज्य

अध्यक्ष – दुर्गा आचार्य – अष्ट्रेलिया

सदस्य सचिव – नारायण काफ्ले -अष्ट्रेलिया

सदस्य

सोम सापकोटा – संयुक्त अधिराज्य

गंगाधर गौतम – बेल्जियम

ओम गुरुङ -जापान

चिन्तामणि सापकोटा – स्पेन

बुध्दी सुवेदी – संयुक्तराज्य अमेरिका

नन्द गुरूङ  – अष्ट्रेलिया

शिबमणि भुर्त्याल – रसिया

डा रुद्र अर्याल – संयुक्त राज्य अमेरिका

आर के त्रिपाठी – संयुक्त अधिराज्य

गुणराज पौडेल – स्वीटजरल्याण्ड

वेद खरेल – संयुक्त राज्य अमेरिका

पशुपति भण्डारी – संयुक्त अधिराज्य

भक्त गुरूङ – संयुक्त अधिराज्य

शनिकुमार ओली – कतार

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ४५ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी