३० चैत्र २०८२, सोमबार | April 13, 2026

उपत्यका ट्राफिकको विशेष चेकिङ, बिहानै २६५ चालक कारवाहीमा



काठमाडौं । उपत्यका ट्राफिक अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान गरेको विशेष चेकिङका क्रममा २ सय ६५ जना चालक कारबाहीमा परेका छन् । त्रिभूवन बिमानस्थल आसपासको क्षेत्र तथा उपत्यकाका बिभिन्न स्थानमा भएको बिशेष चेकिङमा २६५ सवारी साधनका चालक कारवाहीमा परेका हुन् ।

उपत्यका ट्रापिक प्रहरीका अनुसार पानी बोक्ने सवारी साधन ९३ वटा,प्रेसको सवारी साधन १ वटा , एयरपोर्ट भित्र तथा बाहिर सञ्चालन भई मिटरमा जान नमान्ने ट्याक्सीहरु ३४ वटा, एम्बुलेन्स ५ वटा र अन्य सवारी साधन १ सय ३२ गरी जम्मा २ सय ६५ वटा सवारी साधनका चालक कार्वाहीमा परेका हुन् ।

जसमध्ये मदिरा पिएर पानी बोक्ने सवारी साधन चलाउने ३ जना चालकलाई समेत कारबाही गरिएको छ । एयरपोर्ट भित्रिने तथा बाहिरिने ट्यासीहरु मिटरमा जान नमान्ने जनगुनासो बढेकोले नियम विपरित चल्ने ट्याक्सीहरुलाई विशेष अभियानकै रुपमा कार्वाही गर्न थालिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ५ : ५८ बजे

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख