४ पुस २०८२, शुक्रबार | December 19, 2025

७५औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी दूतावासले फहरायो आफ्नो राष्ट्रिय झण्डा



काठमाडौं । पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले राजदूतावास परिसरमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेको छ ।

राजदूत सैयद हैदर शाहले झण्डा फहराएका थिए । कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरु र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सैयद हैदर शाहले कायद–ए–आजम मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको पाकिस्तान आन्दोलनको इतिहासको स्मरण गरे ।

जम्मु कश्मीर विवादको उल्लेख गर्दै राजदूत शाहले यस क्षेत्रको दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि त्यहाँका जनताको चाहना र संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार समाधान गर्नुको विकल्प नभएको जिकिर गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको