६ श्रावण २०८३, बुधबार | July 23, 2026

नयाँगाँउको सडक किनारमा बुटवलका युवा मृत फेला



बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको राजमार्ग किनारमा एकजना युवकको शव फेला परेको छ । सडकको छेउमा दुर्घटना भएको मोटरसाईकलसँगै बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको शव फेला परेको हो ।

सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाईकलको नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । शवलाई थप पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएकोर घटनाको अनुसन्धान भइरहेको पनि प्हरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : १२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क