२६ माघ २०८२, सोमबार | February 9, 2026

वामदेव पनि माओवादीको ‘गोलाकारभित्रको हँसिया हथौडा’ चिन्हबाट चुनाव लड्ने



काठमाडौं । नेकपा (राष्ट्रिय एकता अभियान)का संयोजक वामदेव गौतमले माओवादीको चुनावचिन्हबाट चुनाव लड्ने भएका छन् ।

बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले बाबुरामको नेसपा र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो । यसअघि गौतमले माओवादीलाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए ।

बाबुरामसँग भने माओवादी अध्यक्ष प्रचण्डको पटकटपटक छलफल पछि यौटै चुनाव चिन्ह र घोषणापत्रबाट चुनाव लड्ने र चुनावपछि समाजवादी केन्द्रको नाममा पार्टी एकता गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : १६ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय