१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वामदेव पनि माओवादीको ‘गोलाकारभित्रको हँसिया हथौडा’ चिन्हबाट चुनाव लड्ने



काठमाडौं । नेकपा (राष्ट्रिय एकता अभियान)का संयोजक वामदेव गौतमले माओवादीको चुनावचिन्हबाट चुनाव लड्ने भएका छन् ।

बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले बाबुरामको नेसपा र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो । यसअघि गौतमले माओवादीलाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए ।

बाबुरामसँग भने माओवादी अध्यक्ष प्रचण्डको पटकटपटक छलफल पछि यौटै चुनाव चिन्ह र घोषणापत्रबाट चुनाव लड्ने र चुनावपछि समाजवादी केन्द्रको नाममा पार्टी एकता गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : १६ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु