६ श्रावण २०८३, बुधबार | July 22, 2026

गाँजा खेती विरुद्ध प्रहरीको ‘एक्सन’, प्रहरी प्रमुख नै हंसिया बोकेर गाँजा फडानीमा



अर्घाखाँची । अर्घाखाँची प्रहरी जिल्लामा भईरहेको गाँजाको खेती विरुद्ध एकसनमा उत्रिएको छ । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिका भित्रै व्यवसायिक गाँजा खेती भएको पाईएपछि प्रहरीले एक्सन लिएको हो ।

हालै सरुवा भएर अर्घाखाँची प्रहरी प्रमुखकारुपमा पुगेका डीएसपी मुकुन्द रिजाल आफै प्रहरी टोली सहित गाँजाको बोट फडानीमा खटिएका थिए । डीएसपी रिजालको कमाण्डमा १० जनाको प्रहरी टोली सहित स्थानीय जनप्रतिनिधिको उपस्थितीमा २५०० बढी गाँजाका बोटहरु फडानी गरिएको प्रहरीले जनाएको छ । अर्घाखाँची सन्धिखर्क नगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा अवैध रुपमा खेती गरिएको गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको रिजालले जानकारी दिए ।

सो अवसरमा डीएसपी रिजालले स्थानीयलाई लागु औषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण समेत दिएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : २७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क