२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बाढीको क्षतिप्रति शोक प्रकट गरेकोमा पाकिस्तानी प्रधानमन्त्रीले दिए भारतीय समकक्षीलाई दिए धन्यवाद



इस्लामावाद। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना प्रकट गरेकोमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री सरिफले ट्वीट गर्दै भनेका छन्, ‘हामी यस प्राकृतिक प्रकोपको प्रतिकूल प्रभावलाई पार गर्नेछौं र पाकिस्तानका जनताको विशेषतायुक्त लचिलोपनका साथ जीवन र समुदायको पुनर्निर्माण गर्नेछौं।

पाकिस्तानमा आएको भीषण बाढीले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ३२ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा