१ आश्विन २०८३, बिहिबार | September 17, 2026

पाकिस्तानद्वारा २० जना भारतीय कैदी रिहा, बाघा बोर्डरहुँदै भारत फर्काइयो



इस्लामावाद । पाकिस्तानले २० जना भारतीय कैदीहरूलाई रिहा गरेको छ।

कैद सजायँ भुक्तान गरेका २० जना कैदीलाई मानवीय आधारमा रिहा गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । ती कैदी माछा मार्ने क्रममा पक्राउ परेका थिए ।

विदेश मन्त्रालयका प्रवक्ता असिम इफ्तिखार अहमदका अनुसार यी माछा मार्नेहरूलाई वाघा बोर्डर हुँदै भारत फर्काइएको छ।

उनले कैदीहरूको मुद्दाको मानवीय प्रकृतिलाई ध्यानमा राख्दै भारत फर्काइएको बताए । यस्तै भारत सरकारले पनि सोही भावनामा व्यवहार गर्ने अपेक्षा गरेको उनले बताए।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : ४० बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा