२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लघु कथा : सिम्मा



देशमा आमूल परिवर्तनको अनुभूति भै सकेको थियो। नेताहरु दलगत स्वार्थभन्दा माथि उठेर अंगालोमा बाँधिन पुगेका देखिन्थे।

घाइते भएका र शहीद परिवारको बारेमा उच्च रुपमा समान गरिएको थियो । गुण्डाराज चलाउँदै आएका कैयौ युवाहरु फरार भएका थिए।

जेल र अस्पताल पूरा सुन्य थियो। । सवै छुटेका थिए। प्रहरी कार्यालय आर्मी गारत पनि जवानहरू सुसज्जित अनुशासित देखिन्थे। अशान्तिको कुनै लेश देखिँदैनथ्यो । कस्तो संयोग सपनातित या कल्पनातित थियो ।

कथानक चलचित्रको सुटिङ्ग हुँदै थियो – मेरो संसार ।

सिम्मा देखिई । ऊ आफ्नो अस्मिता जोगाउँदै गरेको दृश्य देख्दा अचम्मित भए दर्शक दिर्घामा कोही चिल्लाउँदै । अचानक युवाहरु देखिए पछि मानिसहरू झस्के ।

अभिनेता र अभिनेत्रीलाई गिरफ्तारी गरियो । क्यामेरा मेनको क्यामेरा भाँचियो । त्यहाँ के के भयो पत्तो भएन ।

केही समयपछि एम्बुलेन्स देखा पर्यो । खलनायक उत्रेर हेर्यो सिम्मालाई लिएर बाहिर तीर नजर लगायो सुटिङ्ग अस्तव्यस्त भै सकेको थियो ।
ऊ चुपचाप एक सरकारी गाडीमा चडेर आसेपासे लिएर पार्टी कार्यालय तीर हानियो।

घटना हो कि चलचित्र सुटिङ्ग हो कसैले पत्तो लगाउन सकिने कुरा थिएन । यहाँको चलन यस्तै थियो ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ८ : ०३ बजे

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका