१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

लघु कथा : सिम्मा



देशमा आमूल परिवर्तनको अनुभूति भै सकेको थियो। नेताहरु दलगत स्वार्थभन्दा माथि उठेर अंगालोमा बाँधिन पुगेका देखिन्थे।

घाइते भएका र शहीद परिवारको बारेमा उच्च रुपमा समान गरिएको थियो । गुण्डाराज चलाउँदै आएका कैयौ युवाहरु फरार भएका थिए।

जेल र अस्पताल पूरा सुन्य थियो। । सवै छुटेका थिए। प्रहरी कार्यालय आर्मी गारत पनि जवानहरू सुसज्जित अनुशासित देखिन्थे। अशान्तिको कुनै लेश देखिँदैनथ्यो । कस्तो संयोग सपनातित या कल्पनातित थियो ।

कथानक चलचित्रको सुटिङ्ग हुँदै थियो – मेरो संसार ।

सिम्मा देखिई । ऊ आफ्नो अस्मिता जोगाउँदै गरेको दृश्य देख्दा अचम्मित भए दर्शक दिर्घामा कोही चिल्लाउँदै । अचानक युवाहरु देखिए पछि मानिसहरू झस्के ।

अभिनेता र अभिनेत्रीलाई गिरफ्तारी गरियो । क्यामेरा मेनको क्यामेरा भाँचियो । त्यहाँ के के भयो पत्तो भएन ।

केही समयपछि एम्बुलेन्स देखा पर्यो । खलनायक उत्रेर हेर्यो सिम्मालाई लिएर बाहिर तीर नजर लगायो सुटिङ्ग अस्तव्यस्त भै सकेको थियो ।
ऊ चुपचाप एक सरकारी गाडीमा चडेर आसेपासे लिएर पार्टी कार्यालय तीर हानियो।

घटना हो कि चलचित्र सुटिङ्ग हो कसैले पत्तो लगाउन सकिने कुरा थिएन । यहाँको चलन यस्तै थियो ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ८ : ०३ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का