१६ माघ २०८२, शुक्रबार | January 30, 2026

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरा विमानस्थलमा आपतकालिन अवतरण



काठमाडौं । पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण गराइएको छ ।

आइतबार बिहान ८ बजे १८ यात्रु लिएर पोखरा उँडेको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आपतकालिन अवतरण गराइएको हो ।

उडेको ७ मिनेटमै जहाजलाई अवतरण गराइएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिएका छन् । अहिले जहाज चेकजाँचको काम भइरहेको बताइएको छ ।

जहाज सामान्य अवस्थामै अवतरण भएको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १० : ३३ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र