१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

खजुरा क्यान्सर अस्पतालले पायो नयाँ अध्यक्ष



खजुरा । सर्वोच्च अदालतबाट पुनर्वाहाली भएपनि सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष भक्तबहादुर केसीले राजीनामा दिएपछि रिक्त रहेको अस्पता विकास समितिको अध्यक्षमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय सचिव टेकेन्द्र मल्ल नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मल्ललाई अस्पताल विकास समितिको अध्यक्षमा मल्ल नियुक्त गरेको हो ।

मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई शुसील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७३ को दफा ३ उपदफा २ (क) बमोजिम ३ वर्ष पदावधि रहने गरी नियुक्त गरिएको हो ।

मल्ल एकीकृत समाजवादी निकट अनेरास्ववियू केन्द्रीय कमिटीका सविच तथा लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ७ : २८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित