१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

नेपालगन्जमा एकजनामा डेंगु भेटियो, लामखुट्टे नष्ट गर्दै उपमहानगर



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र स्थानीय एक ब्यक्तिमा डेंगु रोगको संक्रमण देखिएसँगै उपमहानगरले लामखुट्टे नष्ट गर्ने अभियान शुरु गर्ने भएको छ । आइतबार मात्र नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको थियो ।

स्थानीयमा डेंगु देखिएपछि अन्य ब्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गर्न थालिएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतम सहितको सहभागितामा वडा नम्बर ४ को कार्यालयमा आईतबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक सहितको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले डंगुबाट नगरबासीर्ला जोगाउन सचेतना जगाउन आवश्यक भएको भन्दै सचेताना सहित लामखुट्टै नष्ट अभियान शुरु गर्न थालिएको जानकारी दिए ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  १० : २६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित