३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालगन्जमा एकजनामा डेंगु भेटियो, लामखुट्टे नष्ट गर्दै उपमहानगर



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र स्थानीय एक ब्यक्तिमा डेंगु रोगको संक्रमण देखिएसँगै उपमहानगरले लामखुट्टे नष्ट गर्ने अभियान शुरु गर्ने भएको छ । आइतबार मात्र नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको थियो ।

स्थानीयमा डेंगु देखिएपछि अन्य ब्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गर्न थालिएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतम सहितको सहभागितामा वडा नम्बर ४ को कार्यालयमा आईतबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक सहितको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले डंगुबाट नगरबासीर्ला जोगाउन सचेतना जगाउन आवश्यक भएको भन्दै सचेताना सहित लामखुट्टै नष्ट अभियान शुरु गर्न थालिएको जानकारी दिए ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  १० : २६ बजे

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले