२६ पुस २०८२, शनिबार | January 11, 2026

सन्दीप लामिछानेले मागे क्यानसँग कानूनी सहयोग



काठमाडौं । १७ वर्षीया किशोरीलाई जवरजस्ती करणीको अभियोग लागेका क्रिकेट कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँग कानूनी सहयोगको आग्रह गरेका छन् ।

सन्दीपले आफु माथि लागेको आरोप विरुद्ध कानूनी लडाईं लड्न चाहेकोले क्यानसँग सहयोग माग गरेका हुन् । क्यानका प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानबाट कानुनी सहयोग गर्न आग्रह गरेको बताए ।

सन्दीपले आफु निर्दोष भएको समेत बताएका छन् । उनले म्याच सकिएसँगै नेपाल फर्केर कानूनी लडाईं लड्ने बताएका छन् ।

सन्दीप अहिले क्यारेवियन लिगका लागि वेस्ट इन्डिजमा रहेका छन् । उनी विरुद्ध १७ वर्षीया किशोरीले बलात्कार आरोपमा प्रहरीमा मुद्दा दायर गरेकी छिन् ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ११ : ०४ बजे

कांग्रेस विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा कांग्रेस निकट पत्रकारहरूको जोड

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध

भोलिदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदै

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तानसेन । यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम नै