५ असार २०८३, शुक्रबार | June 19, 2026

‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ चलचित्र आजबाट रिलिज



काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आजबाट दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ आजबाट रिलिजमा आएका हुन् ।

‘ऐना झ्यालको पुतली’लाई सुजित बिडारीले निर्देशन गरेका हुन् । ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रदीप शाहीले निर्देशन गरेको चलचित्र हो ।

यी दुई चलचित्रलाई मल्टिप्लेक्सले शुक्रबार साँझसम्म पनि शो बाँडफाँट र आग्रिम बुकिङको सुविधा प्रदान गरेको थिएन ।

सोही विषयलाई लिएर निर्माता संघ, निर्देशक समाजले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए । नेपाली चलचित्रलाई विभेद गरेको भन्दै आन्दोलनको चेतावनी निर्माता संघले दिएपछि चलचित्र संघले त्यसको विरोधमा यही २७ गते देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ७ : २३ बजे

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको