२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ चलचित्र आजबाट रिलिज



काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आजबाट दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ आजबाट रिलिजमा आएका हुन् ।

‘ऐना झ्यालको पुतली’लाई सुजित बिडारीले निर्देशन गरेका हुन् । ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रदीप शाहीले निर्देशन गरेको चलचित्र हो ।

यी दुई चलचित्रलाई मल्टिप्लेक्सले शुक्रबार साँझसम्म पनि शो बाँडफाँट र आग्रिम बुकिङको सुविधा प्रदान गरेको थिएन ।

सोही विषयलाई लिएर निर्माता संघ, निर्देशक समाजले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए । नेपाली चलचित्रलाई विभेद गरेको भन्दै आन्दोलनको चेतावनी निर्माता संघले दिएपछि चलचित्र संघले त्यसको विरोधमा यही २७ गते देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ७ : २३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले