११ भदौ २०८३, बिहिबार | August 27, 2026

परराष्ट्र सविच पौड्यालले भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गर्दै 



काठमाडौ । भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरत राज पौड्यालले आज भारतका विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने भएका छन् ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव पौड्याल भारत भ्रमणमा गएका हुन् । मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा दुई देशका विदेशमन्त्री स्तरीय बैठक भएको थियो ।

बैठकमा दुवै देशका विदेश सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका थिए ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  १ : ५५ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका