१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

शाहरुखको नयाँ फिल्म ‘जवान’ को एक्सन सिक्वेन्समा दुई सय महिला



मुम्बई । बलिउड अभिनेता शाहरुख खान हालै रिलिज फिल्म ‘ब्रह्मास्त्र’ केमियो भूमिकामा देखिएका थिए । उनको भूमिकालाई दर्शकले मन पनि पराए । यसबाहेक उनी ‘लाल सिंह चड्डा’मा पनि केमियोमै थिए ।

शाहरुख पछिल्लोपटक सन् २०१८ मा फिल्म ‘जीरो’ मा प्रमुख भूमिकामा देखिएका थिए । सन् २०२३ मा यी अभिनेता तीन फिल्ममा देखिँदैछन् । जसमा फिल्म ‘जवान’ पनि छ ।

समाचारअनुसार शाहरुखको ‘जवान’ को एक्सन सिक्वेन्सको सुटिङमा दुई सय महिला हुनेछन् । शाहरुख यसै साता इटली कुमारको निर्देशनमा बनिरहेको फिल्मको एक एक्सन दृश्य चेन्नईमा सुटिङ गर्दैछन् । यसका लागि मुम्बईमा ठूलो सेट बनाइएको छ भने दुई सयदेखि दुई सय ५० जनासम्म महिला प्रबद्र्धन अधिकारीको भीड जम्मा गरिनेछ ।

यो एक्सन सिक्वेन्स सात दिनसम्म छायांकन गरिनेछ । त्यसपछि बाँकी तीन हप्ताका लागि शाहरुख फिल्मका अन्य दृश्य सुटिङमा व्यस्त हुनेछन् ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  २ : ०० बजे

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले