९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

जवरजस्ती करणी उद्योग गरेर फरार अभियुक्त ४ वर्ष पछि पक्राउ



नेपालगन्ज । २०७५ सालमा बाँकेको राप्तीपारी जबरजस्ती करणी गरेर फरार रहेका एकजना ४ वर्षपछि पक्राउ परेका छन् ।

जबरजस्ती करणी उद्योगमा बाँके जिल्ला अदालतले ७५ साल जेठ २३ गते दोषी ठहर गर्दै २ वर्ष ५ महिना कैद सजाँय फैसला सुनाएका राप्तीसोनारी २ बस्ने ३६ वर्षिय गम बहादुर खत्रीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका खत्रीलाई आजै जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ३१ बजे

कोलकोता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग छलफल

काठमाडौं । कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त

जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको

युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

काठमाडौं । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको