९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ



कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय एकजना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका(११ बस्दै आएका बैजनाथ गाउँपालिका(१ घर भएका ३० वर्षीय ललित शाही रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीलिे शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहीविरुद्ध कोहलपुर प्रहरीले जबरजस्ती करणी कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : २४ बजे

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न

त्रिभुवन राजपथमा पालैपालो सवारीसाधन सञ्चालन

हेटौंडा । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पराजित

काठमाडौं। जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी