२१ भदौ २०८३, आइतबार | September 6, 2026

मंसिर ४ को निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सेना परिचालन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृती दिएकी छिन् ।

सरकारले सेनालाई एकीकृत सुरक्षा कार्य योजना २०७९ अनुसार परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

भदौ १७ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले गरेको सिफारिसका आधारमा भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालन गर्ने निर्णय गरेको थियो । सुरक्षा निकायहरुबीच एकीकृत र समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने उद्देश्यले सरकारले सेनाको कमाण्डमा सबै सुरक्षा निकाय परिचालनको योजना बनाएको हो ।

राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति नेपाली सेनाको परमसेनाधिपति रहेने व्यववस्था छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ३२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त