काठमाडौं । नेपाल आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने भएका छन् ।
पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । निगमका डिपो खुला हुने कार्यतालिका प्रकाशित गरिएको हो ।
इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।


















प्रतिक्रिया