१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

महिला ब्यारेकमा प्रवेश गरि महिला प्रहरीमाथि करणाीको प्रयास गर्ने प्रहरी निरीक्षक पक्राउ



धादिङ । धादिङको खानीखोलामा एक महिला प्रहरीमाथि प्रहरी निरीक्षकले यौन दुर्व्यवहार गरेका छन् । इलाका पहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुँगानाले सोही कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्वहार गरेका हुन् ।

ढुँगानाले आफ्नै कार्यालयमा कार्यरत रहेको महिला प्रहरीको व्यारेकमा प्रवेश गरि महिला प्रहरीलाई जबरजस्ती करणीको प्रयास गरेको सूचना आएपछि प्रहरी निरीक्षक ढुंगानालाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक स्याम बहादुर खत्रीले प्रहरी निरीक्षक ढुंगानाले शनिबार बिहान सवा एक बजेको समयमा ती महिला प्रहरीलाई ब्यारेकमै गइ जवरजस्ती करणीको प्रयास गरेको सूचना प्राप्त भए लगत्तै ढुंगानालाई पक्राउ गरिएको बताए ।

आरोपित प्रहरी निरीक्षक ढुंगानाले जवरजस्ती करणी गर्ने मनाशयका साथ रातीको समयमा ती महिलाको ब्यारेकमा गएर दुर्ब्यवहार गरेका रहेछन् । उनले भने ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ३० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम