२९ पुस २०८२, मंगलबार | January 13, 2026

फूलपातीका दिन रमाइलो हेर्न हिँडेका पाल्पाका २ युवा मृत फेला



पाल्पा । पाल्पामा दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका-२ का २१ वर्षीय वीरेन्द्र सोमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् ।

गत सोमबार फूलपातीका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा एउटै मोटरसाइकलमा गएका उनीहरूको शव अलगअलग स्थानमा बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दशैँको दिनसम्म घर नआएपछि उनीहरूको खोजी भएकोमा आज बिहीवार शव भेटिएको हो ।

मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ३६ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

सावधान! चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन

कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको

नेकपा नेताहरुले खाए नैतिक आचरणयुक्त जीवन बिताउने शपथ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ