२१ भदौ २०८३, आइतबार | September 6, 2026

दयाहाङ र सौगातको ‘दुई नम्बरी’ आजबाट रिलिज



काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् ।

दर्शकले ‘दुई नम्बरी’मा दयाहाङ र सौगातको जोडी देख्नेछन् । चलचित्रमा दयाहाङको जोडीको रूपमा उगेन छोदेन र सौगातको जोडीको रूपमा उपासना सिंह ठकुरी छन् ।

चलचित्रले दुई साथीको सम्बन्धको कथा भन्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : १६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका