२ चैत्र २०८२, सोमबार | March 16, 2026

भीम रावललाई टिकट नदिएपछि अछाम एमालेमा पहिरो, ४० नेताद्वारा पार्टी परित्याग



काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलमाथि डण्डा बर्साएपछि एमाले अछाममा पहिरो गएको छ ।

जिल्ला कमिटीबाट एकमतले एकल उम्मेदवार सिफारिस भए पनि रावललाई अध्यक्ष ओलीले टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटीका ४ जना सचिवालय सदस्यसहित ४० जना नेताले पार्टीबाट विद्रोह गरेका छन् ।

सचिवालय सदस्यहरुमा प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली रहेका छन् ।

तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई वेवास्ता गर्दै नेता कार्यकर्ताको भावना विपरित केन्द्रीय नेतृत्वले टिकट वितरण गरेकोमा उनीहरुले त्यसको घोर भत्र्सना समेत गरेका छन् ।

अध्यक्ष ओलीले आफु विरोधी नेता रावलको ठाउँमा माओवादीबाट एमाले बनेका झपट बोहोरालाई टिकट दिएका थिए ।

 

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ४० बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका