२ पुस २०८२, बुधबार | December 18, 2025

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिि सभाको १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सुरु भएको हो । बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न राजनीतिक दलका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन क्षेत्रका लागि तोकिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन थालेका हुन् ।

उम्मेदवार स्वयं उपस्थित भई वा प्रतिनिधिमार्फत मनोनयनपत्र दर्ता गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगले मनोनयन दर्ता गराउँना जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता जारी गरेको छ । तर, ठूला दलका नेताहरुले आआफ्ना कार्यकर्तालाई उम्मेदवारी दर्ताका लागि अनिवार्य उपस्थिति हुन सूचित गरेका छन् । उनीहरु

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ११ : १२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल