१८ माघ २०८२, आइतबार | February 1, 2026

बाँके-३ मा एमालेका किस्मत कुमार कक्षपतिले गराए मनोनयन दर्ता



नेपालगन्ज । बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेको तर्फबाट किस्मत कुमार कक्षपतिले मनोनयन दर्ता गराएका छन् ।

कक्षपती यसअघि खजुरा गाउँपालिकाका अध्यक्ष थिए । नेकपा एमालेको तर्फबाट प्रदेशसभातर्फ (क) मा रत्न खत्री र (ख) मा भीम ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

खजुरा बजार स्थित एमालेको वडा पार्टी कार्यालयमा भेला भएका एमाले कार्यकर्ताहरु सहित कक्षपति सहित ३ जना उम्मेदवार मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मनोनयन पछि खबरकुरासँग कुरा गर्दै एमाले बाँके अध्यक्ष समेत रहेका कक्षपतिले आफुले पालिका प्रमुख हुँदा शुरु गरेका कामलाई मुर्तरुप दिन र क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी परेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : १२ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक