१३ भदौ २०८३, शनिबार | August 29, 2026

बाँके-३ मा एमालेका किस्मत कुमार कक्षपतिले गराए मनोनयन दर्ता



नेपालगन्ज । बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेको तर्फबाट किस्मत कुमार कक्षपतिले मनोनयन दर्ता गराएका छन् ।

कक्षपती यसअघि खजुरा गाउँपालिकाका अध्यक्ष थिए । नेकपा एमालेको तर्फबाट प्रदेशसभातर्फ (क) मा रत्न खत्री र (ख) मा भीम ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

खजुरा बजार स्थित एमालेको वडा पार्टी कार्यालयमा भेला भएका एमाले कार्यकर्ताहरु सहित कक्षपति सहित ३ जना उम्मेदवार मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मनोनयन पछि खबरकुरासँग कुरा गर्दै एमाले बाँके अध्यक्ष समेत रहेका कक्षपतिले आफुले पालिका प्रमुख हुँदा शुरु गरेका कामलाई मुर्तरुप दिन र क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी परेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : १२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित