२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

प्रतिनिधिसभाका लागि अन्तिम कायमभएका यी हुन् २४१२ उम्मेदवार (नामावलीसहित)



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार दाबी बिरोध तथा फिर्ता लिन चाहने उममेदवारहरुको उम्मेदवारी फिर्ता भएपछि बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावी मैदानमा कायम रहेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । देशका केही स्थानहरुमा खारेजीमा परेका उम्मेदवारहरुले सर्वोच्च अदालत जाने बताएपनि कार्यतालिका बमोजिम अन्तिममा कायमा रहेको उम्मेदवारको नामावली आयोगले प्रकाशन गरेको हो ।

नामावली :

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ४६ बजे

सोनिया गान्धीको संस्मरणमा प्रेम र सङ्घर्ष

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र

भोजपुरका किसानलाई धान भण्डारणको चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष

नेपाल संवत् राष्ट्रिय पहिचान र एकताको प्रतीक : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई नेपालको

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई