८ चैत्र २०८२, आइतबार | March 22, 2026

राजु गुरुङको रिट आज पहिलो नम्बरमा, अन्तिम निर्णय आउन सक्ने



काठमाडौं । रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेशी आज पहिलो नम्बरमा परेको छ । सो रिट माथिको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीस इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरको सूचीमा परेको हो ।

निर्वाचन कार्यालयले बेंकीङ कसुर अन्तर्गत कालोसूचीमा नाम भएको भेटेपछि गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यस विरुद्ध सर्वोच्च पुगेका गुरुङको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न यस अघि सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश दिइसकेको छ ।

निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा आज दुबैपक्षका कानुन व्यवसायीहरुले बहस गर्ने छन् । सम्भवत आज अन्तरिम आदेशले निरन्तरता पाउने वा रिट खारेज हुने सम्बन्धमा निर्णय आउन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ०० बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को