१३ असार २०८३, शनिबार | June 27, 2026

देउवाले भने – मैले त हँसिया हथौडामा भोट हालिसकेँ, तपाईंहरु पनि …



विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले हँसिया हथौडामा भोट हालिसकेको बताउँदै नेता कार्यकर्ताहरुलाई पनि सो चुनाव चिन्हमा भोट हाल्न आग्रह गरेकाछन् ।

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताएका छन् ।

सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई शनिबार विराटनगरमा सम्बोधन गर्दै देउवाले शान्ति सम्झौता गर्ने बेलामै गिरिजाप्रसाद कोइरालाले भोट हालेको जिकिर गर्दै अहिले पनि सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।

देउवाले रुख चुनाव चिन्ह भएको ठाउँमा रुखमा, रुख नभएको ठाउँमा हँसिया हथौडा, कलम जुन चिन्ह छ त्यसैमा भोट हाल्न आग्रह गरे । सत्ता गठबन्धन लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गराउन बनेका कारण कार्यकर्ताहरुलाई निश्चित बन्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ५३ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को