६ बैशाख २०८१, बिहिबार | April 19, 2024

यी हुन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार (सूचीसहित)



काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेका साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत १६५ र प्रदेशसभा अन्तर्गत ३३० निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट लड्ने साझा उम्मेदवारहरुको सूची सार्वजनिक भएको हो ।

यी मध्ये कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिपस्र्धा हुनेभएको छ भने अझै पनि केही निर्वाचन क्षेत्रमा तालमेल मिलाउने प्रयास भैरहेको गठबन्धनले जनाएको छ । यस्तै मधेशका केही निर्वाचन क्षेत्रमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रहेका छन् ।

रुपन्देही क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवार राजु गुरुङ बैंकिङ कसुरमा कालो सूचीमा परेकाकारण गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : २७ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी