१४ असार २०८३, आइतबार | June 28, 2026

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संविधान संशोधनमा जोड (पूर्णपाठसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिमा जोड दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि माओवादीले आज जारी गरेको घोषणापत्रमा हाल संविधानमा रहेको शासकीय स्वरुपलाई फेर्ने प्रतिवद्धता जनाइएको छ ।

माओवादीले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउन संविधान संशोधनको प्रतिवद्धता जनाएको हो । स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना परिवर्तन गर्नुपर्ने माओवादीले जिकिर गरेको छ ।

माओवादीले राजनीतिक आन्दोलनबाट प्राप्त व्यवस्था रक्षा र अवस्था परिवर्तन आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको दाबी गरेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : ०१ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट