२ बैशाख २०८३, बुधबार | April 15, 2026

झुम्सामा बसको ठक्करबाट स्याङ्जाका मोहन पाण्डेको मृत्यु



बुटवल । बुटवल-तानसेन सडक खण्डको झुम्सामा बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको ज्यान गएको छ । आज दिउँसो २ः३० बजे भएको दुर्घटनाबाट स्याङ्जा चापाकोट ५ का ४१ वर्षिय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।

पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ग् १६ प १४८६ नमबरको मोटरसाईललाई बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ५४ बजे

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार