१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट



काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको अभियोगमा चिट काटेको छ ।

थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको आरोपमा सभामुखको गाडीलाई ट्राफिक प्रहरीले सिंहदरवार परिषर भित्रै पुगेर चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई समेत चिट काटिएको छ ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन (लेन क्रस) गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरीले सभामुखले प्रयोग गरिरहेको गाडी सहित ३ वटा गाडीले लेन क्रस गर्ने क्रममा नियम उल्लघंन गरेकाले ती गाडीहरुलाई चिट काटिएको जनाएको छ । गाडीमा सभामुख अर्याल सवार भएरनभएकोबारेमा भने प्रहरीले केही बताएको छैन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १ : १६ बजे

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति