१४ असार २०८३, आइतबार | June 28, 2026

जसपाको घोषणापत्र : संविधान पुनर्लेखन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति (पूर्णपाठसहित)



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।

काठमाडौंको नयाँ बनेश्वरस्थित एभरेस्ट होटेलमा शनिबार घोषणापत्र जारी गर्दै जसपाले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनमा जोड दिएको छ । जसपाले रपहिचना र सामथ्र्यको आधारमा राज्यको पुनर्संरचना हुनुपर्ने जिकिर गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जोड दिएको जसपाले निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको जनाएको छ ।

जसपाले सबै तहमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने धारणा राखेको छ । कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने जसपाको घोषणापत्रमा रहेको छ ।

केपी ओलीको सरकार हटाउन सत्ता गठबन्धनमा आवद्ध भएको जसपा अहिले गठबन्धनबाट बाहिरिएर ओली नेतृत्वको एमालेसँग चुनावी तालमेलमा रहेको छ ।

यस्तो छ जसपाको चुनावी घोषणापत्र

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ५९ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको