काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गरेका हुन् । मतदान लगत्तै उनी चितवन लागेका छन् । प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार ७ : ४८ बजे
प्रतिक्रिया