४ पुस २०८२, शुक्रबार | December 19, 2025

दीपक बोहराले रुपन्देही ३ बाट गरे मतदान



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा उम्मेदवार तथा राप्रपा बरिष्ठ नेता दीपक बोहराले मतदान गरेका छन ।

पुर्वमन्त्री बोहोराले सिद्धार्थनगरपालिका ३ स्थित सिद्धार्थ रंगशालाको मतदान केन्द्रबाट मतदान गरेका हुन ।

मतदान गरेसंगै बोहोराले भने, ‘जनताको सर्वोच्च अधिकार स्थापित गर्न र प्रजातन्त्रको रक्षाको लागि मतदान गरेको छु ।’ राप्रपा, एमाले र जसपाको तालमेलबाट रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेका बोहराले देशैभर स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपले निर्वाचन सम्पन्न होस् भन्ने धारणा पनि व्यक्त गरे ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ३९ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा