२२ माघ २०८२, बिहिबार | February 5, 2026

पश्चिम नवलपरासीमा शक्तिशाली शिलिण्डर बम विस्फोट



नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट-२ चिसापानीस्थित बुधवारे हाटबजार नजिकै शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको छ ।

संसदीय निर्वाचन बहिष्कार गर्ने दल तथा समुहहरुले बिस्फोट गराएको हुन सक्ने स्थानीयको अनुमान छ ।

बिस्फोट भएको स्थानबाट दिब्यज्योती माबिको बुथ करिव एक सय मिटर दुरिमा रहेको जनाइएको छ ।

जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र नेकपा (बहुमत) ले संसदीय निर्वाचन बहिष्कार र अबज्ञा गर्दै आएका छन ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ५५ बजे

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३