४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाजुरामा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप



बाजुरा । बाजुरामा झडप भएको छ । प्रहरीका अनुसार बुढिनन्द नगरपालिका-५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

आइतबार बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ । झडप भएपछि मतदान स्थगित भएको छ ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही, स्वतन्त्रबाट राजन पाण्डे र टेकबहादुर बडुवाल उम्मेदवार छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : १५ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा