भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन । काङ्ग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले
तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योती आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन ।
उनले दिउसो ३ बजे मतदान गरेका हुन ।



















प्रतिक्रिया