४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो



बुटवल । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ ।

रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले ६६ प्रतिशत मत खसेको बता
ए ।

रुपन्देहीमा कूल ६ लाख ३२ हजार ३६० मतदाता छन् । जसमध्ये पुरुष ३ लाख २३ हजार ७७८, महिला ३ लाख ८ हजार ५७४ र अन्य ८ जना छन् ।

प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदान सकिएर मतपेटिका संकलनको कार्य शुरू भएको भण्डारीले खबरकुरालाई बताए ।

मतपेटिका मतगणनास्थलमा जम्मा भएसँगै सर्वदलीय बैठकपछि मतगणना शुरु हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा