१७ माघ २०८२, शनिबार | February 1, 2026

काठमाडौं-७ मा पनि घण्टी बज्न सुरु, मानुषी तेस्रो



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

प्रारम्भिक मतगणना (७०९मत) रास्वपाका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । एमालेका श्यामकुमार घिमिरेले ९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी यमि भट्टराई) ७५ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४४ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले