२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

काठमाडौं-७ मा पनि घण्टी बज्न सुरु, मानुषी तेस्रो



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

प्रारम्भिक मतगणना (७०९मत) रास्वपाका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । एमालेका श्यामकुमार घिमिरेले ९३ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी यमि भट्टराई) ७५ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४४ बजे

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित

जङगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२

बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

सिन्धुली । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता

बागलुङ । दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले

तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग

तनहुँ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ